पुस १० । दाङको तुलसीपुर उप -महानगर पालिका वडा नं ३ को तुलसीपुर स्थित गहतेको त्रिवेणीमा पुलकाे विधिवत शिलान्यासकाे कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीपुरकाे कर्णाली भनेर चिनिने यस ठाउँमा पुल बनेपछि यस क्षेत्रका किसान,विद्यार्थी लगाएत हजारौं जन समुदाय लाभान्वित हुने पक्का भएको छ ।
निर्माण समितिका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा पुलको सिल्यान्यास गरिएको हो ।
आयोजित कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का , तुल्सिपुर ३ ३ बिर बहादुर बि,क , वडा अध्यक्ष घनश्याम ढकाल , वडा सदस्य कर्ण बहादुर बुढा,वडा सदस्य राजेन्द्र गुरूङ,वडा सदस्य शान्ता राना,ईन्जिनियर पवनकुमार याेगी लगाएत यस क्षेत्रका सम्पूर्ण जनसमुदाय उपस्थितिमा भिए उक्त कार्यक्रममा तुलसीपुर ३ का वडा अध्यक्षले भनु भयो कर्णाली जस्तो क्षेत्र भएकाले प्रत्येक क्षेत्रमा आवश्यकता अनुसार पुल बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। हामीले चुनाव भनेका प्रतिबद्धता जनताका सामु गरेका कामहरू हामी पाँच वर्षभित्र पूरा गर्ने समेत बताउनुभएको थियो
प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार