२०८२ बैशाख ७ गते सोमवार

स्वर्गद्वारी टिप्पर समितिका अध्यक्षमा भरतनाथ योगि निर्बिरोध चयन




दाङ, १६

स्वर्गद्वारी टिप्पर यातायात प्रालिको अध्यक्षमा यातायात ब्यबसायी भरतनाथ योगि निर्बिरोध चयन भएका छन । आज घोराहीमा सम्पन्न साधारण शभा तथा दोस्रो अधिवेसनले दोस्रो कार्यकालका लागि योगिलाई फेरि : अध्यक्ष पदमा चयन गरेक्क हो । जसको वरिष्ठ उपाध्यक्षमा गिरिराज वस्नेत ,प्रथम उपाध्यक्षमा शरद वुढाथाेकी, द्वितिय उपाध्यक्षमा वसन्तराज भन्डारी, प्रशासनिक सचिबमा शेाभाकर डांगी(रमेस),कल्याणकारी सचिबमा रामप्रसाद भुषाल, सह-सचिव: जित बहादुर वलि, कोषाध्यक्षमा खगेन्द्र वुढा रहेका छन । त्यस्तै प्रालीको सदस्यहरूमा दिल बहादुर विक, महेश खनाल, पंकज न्याैपाने, भत्त बहादुर वस्नेत र तुल्सीराम खत्री रहेका छन ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार