२०८० मङ्सिर २५ गते सोमवार

तुलसीपुर उपमहानगरपालिका १९ की १३ वर्षिया बालिका बलात्कृत



असाेज ०७

दाङको तुलसीपुरमा १२ वर्षिया बालिका बलात्कृत भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका १९ की १३ वर्षिया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिएका हुन ।

‘बालिकालाई पटक–पटक गरी विभिन्न व्यक्तिले विभिन्न स्थानमा लगेर बलात्कार गरेको खुल्न आएको छ तर घटनामा संलग्न व्यक्तिहरुको खोजिकार्य जारी रहेको छ’, प्रवक्ता केसीले भने । घटना केही महिना अगाडी भएको थियो । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार