
दाङ तुल्सिपुर, भाद्र ३१
तुल्सिपुर उपमहानगरपालिका वडा ३ वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य बिर बहादुर बि,क ले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् ।
बि,क ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १ गते सोमवारका दिन परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् । नेपालमा हरितालिका तीज धूमधाम का साथ मनाइन्छ। विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन्।
सोही तिजको अवसरमा बि,क ले नेपाली महिला हरूमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार