२०८१ मङ्सिर १५ गते आइतवार

काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन



भदौ २१
काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज निधन भएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका छन् । भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) बताएका छ
‘डेंगुले मृत्यु भएको होइन’अस्पतालका एक चिकित्सकका अनुसार रिजाल अस्पताल पुग्दाखेरी नै फोक्सोमा गम्भीर असर देखिएको थियो । ‘ ।वडाअध्यक्ष रिजालको समस्यालाई डाक्टरहरुले ‘सेप्सिस’ भनेका छन् । ‘त्यसमा डेंगी पनि थपियो होला त्यो अलग कुरा हो तर डेंगीले मृत्यु भएको चाहिँ होइन, भाइरल संक्रमणको कारणले हो,’

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार