२०८२ बैशाख ४ गते शुक्रवार

वाईसीएलले तुल्सिपुर ३ को वडा कमिटी अध्यक्ष रमेश वलि चयन



भदाै २

नेकपा माओवादी केन्द्रको भाद्री संगठन वाईसीएलले तुल्सिपुर ३ को वडा कमिटी गठन गरेको छ ।तुल्सिपर ३ को दमारगाऊंमा सम्पन्न भेलाले रमेश वलि को अध्यक्षतामा ३१ सदस्यीय वाईसीएल वडा कमिटी गठन गरेकाे छ ।
उपाध्यक्षमा झुकु वलि , सचिव राजकुमार शमी-सह,सचिव गोमा कुँबर र काेषाअध्यक्ष टिकाराम शर्मा लाई सर्बसम्मत चयन गरिएको छ । त्यस्तै दिपक वलि, भावना मनाेज गिरि वलि,दिल माया वलि, मिलन अाले सहित सदस्य ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा वडा १२ वडा अध्यक्ष खुसिराम चाैधरि र पार्टी बिशिस्ट अथिति चेत बहादुर नेपालि काे र वडा कमिटी अध्यक्ष प्रेम प्रकाश मल्ल ,, ylc नगर कमिटी कमिटी अध्यक्ष विप्लव वलि काे आथित्यता रहेको थियो ।

कार्यक्रममा बाेल्दै वडा कमिटी अध्यक्ष प्रेम प्रकाश ममल्ल ल देश गम्भिर संकटमा रहेकाे भन्दै याे संकटबाट पार लगाउनका लागि अब गाँउ गाँउ टाेल टाेलबाट माओवादी जुट्नै पर्ने भएकाे छ ।
उनले भने आज हामी दर्जनाै भाइ जम्मा भएका छाै र संगठित भएका छाै । भाेली हामी आफुमात्रै संगठित हुने छैनाै अन्य छुटेका यूवालाइ पनी देश बिकासका लागि हातेमालाेमा समावेश गराउने छाै । अब जनताकाे राेजाई माआेबादि केन्द रहेकाे समेत बताउनु भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार