
साउन ३२
तुलसीपुरमा महिलाको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका एक युवक पक्राउ परेक छन
सल्यानको कुमाख गाउँपालिका–३ रागेचौरकी ५१ वर्षीया निर्मला खत्रीको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका तुलसीपुर उपमहानगरपालिका–१० बिजौरीका १८ वर्षीय नविन सुनार बिहीबार बेलुकी पक्राउ परेका छन्।
तिलहरी लुटेर युवक भाग्दै गरेको हल्ला भएपछि तुलसीपुर बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यसहित टोली गएर बेलुकी सुनारलाई नियन्त्रणमा लिएको हो। बताएको छ थप विवरण
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार