२०८१ माघ २४ गते शुक्रवार

रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको बस दुर्घटनामा



साउन २२

रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ को रिचि घुम्तिमा ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले जानकारी दिनुभयो ।दुर्घटनामा परेकाको उद्धार गरी अस्पताल लैजाने काम भइरहेको उहाँले बताउनुभयो । बसमा करिब १० जना यात्रु रहेको अनुमान गरिएको छ । थप विवरण बाकि

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार