२०८१ बैशाख ७ गते शुक्रवार

सुनिल ओलीद्वा अदालतमा आत्मसमर्पण



दाङ तुल्सिपुर , ३ जेठ। 
दाङमा सामुहिक जवरजस्ती करणी अभियोगमा फरार ओलीद्वा अदालतमा आज आत्मसमर्पण गरेका छन् एक वर्षपछि पक्राउ परेका हुन् । प्रहरीले सामुहिक जवरजस्ती करणी मुद्धामा फरार रहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ३१ वर्षिय सुनिल वलीलाई आज अदालत आफै आत्मसमर्पण गरेका छन

वलीलाई सामुहिक जवरजस्ती करणी मुद्धामा गतवर्ष जेठ १९ गते सर्वोच्च अदालतले १६ वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको हो । 
पक्राउ परेका वलीलाई कैद भुक्तानका लागि कारागार तुलसीपुरमा पठाएको

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार