२०८० असोज ६ गते शनिवार

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज



सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा‍।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यस्तो फैसला गरेको हो।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार