२०७९ चैत्र १६ गते बिहिवार

वीर बहादुर बि,क काे पहलमा पुग्यो कल्लेमा माेटरबाटाे उद्धघाटन :जनता खु,सि



कात्तिक २६

तुलसिपुर उपमहानगरपालिका वडा ३ कल्लेमा आज एक कार्यक्रम बिच बाटाे उदघाटन भयको छ। कर्णाली प्रदेश जस्तै मानिने तुलसिपुर उपमाहानगर पालिका वडा नं ३ कल्लेमा आज धुमधाम सहित बाटो उदघाटन गरिएको हो। तुलसिपुर उपमहानगरपालिका भयपनी बिकट बस्ती भयकै कारण मोटर बाटो र बिजुली बत्ती पुग्न नसकेको हुदा त्यहाका जनतालाई बजार आउन जान कठीनाई र गाँउमा कोही बिरामी भयको बेला डोको काटेर अस्पताल सम्म पुराउनु पर्ने बाध्यता बाट त्यहाका जनतालाई सहज भयको भन्दै खुसि भयर धुम- धामका साथ उघाटन गरियको हो। मोटर बाटो उध्घाटन कार्यक्रममा तुलसिपुर उपमाहानगर पालिकाका वडा ३ का अध्यक्ष बिर बहादुर बिक (बिजय) लगायत जनप्रतिनिधि उपस्थिती थियो। भने वडा अध्यक्ष बिर बहादुर बिक (बिजय)ले रिबन काटेर मोटर बाटो उत्घटन गर्नुभयको थियो। उत्घटन कार्यक्रममा धनराज रोकाको स्वागत मन्तब्य बाट सुरु भयो को थियो।भने त्यस पछी नवज्योती सास्कृतिक युवा कल्बका अध्यक्ष एल बि मगर को मन्तब्यका साथै तुसारेनी सामुदायीक बनका अध्यक्ष दिल बहादुर थापा बोल्नु भयको थियो कार्यक्रममा बोल्दै दिल बहादुर थापाले मोटर बाटो र बिजुली बत्ती आय पनि खाने पानीको धेरै समस्या भयको बताउनु भयको थियो। त्यस पछी जन प्रतिनिधी राजेन्द्र गुरुङले कार्यक्रममा यो बाटो बल्ले जोड्नु पर्नेमा जोड दिनुभयको थियो भने प्रमुख अथिती बिर बहादुर बिक (बिजय) बोल्दै यो बाटो अहिले ट्रायक मात्र भयपनी यो बाटोलाई डबल कटिङ्ग गर्न समेत बताउनु भएकाे थियो र आउदाे बर्ष देखी एक घर एक खानेपानिका धारा बनाउछु भन्नु भयको थियो, र नवज्योति सास्कृतिक युबा कल्बलाई जति लगानी लागेपनी नमुना कल्ब बनाउछु भन्नु भयको थियो। र कार्यक्रमको समापन नमुना टोल बिकास संस्थाका अध्यक्ष टेकेन्द्र घर्तिले गर्नुभयको थियो।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार