२०८२ बैशाख ५ गते शनिवार

संसदको हिउँदे अधिवेशनमा एमाले द्वारा इतिहासमै सबैभन्दा बढी अवरोध गर्दा हिउदे अधिबेशन अन्त्य




चैत्र ०१
सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
गत २३ भदौबाट सुरु भएको संसदको हिउँदे अधिवेशन इतिहासमै सबैभन्दा बढी अवरोध खेप्नुपर्‍यो। कूल १८७ दिन बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपालको संसदीय इतिहासमा यति लामो समयसम्म संसद अवरोध गरेको हो।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार