२०८० जेष्ठ १९ गते शुक्रवार

नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत




पुस २४
नेकपा एमाले दाङको १३ औ जिल्ला अधिबेशनबाट नया नेतृत्व चयन गरिएको छ।


हिजो उद्घाटन गरिएको १३औ जिल्ला अधिबेशन पछिको बन्द सत्र ले जिल्ला अध्यक्ष पदमा हुकुम बस्नेत, उपाध्यक्ष राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उप सचिब कृष्ण भुसाल र हिरा देवी पुन लगाएतका रहनु भएको छ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार