पुस २०
नेकपा क्रान्तिकारी माओवादीले भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएको छ ।
नेपाली भूमिलाई आफ्नो देखाउँदै भारतले प्रकाशित गरेको दसौँ नक्सा संस्करणप्रति क्रान्तिकारी माओवादीले आपत्ति जनाएको हो ।
भारतले नेपाली गाउँहरू कालापानी, लिपुलेक र लिम्पियाधुराका गाउँ कुटी, नावी, गुञ्जीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि कान्त्रिकारीले विरोध गरेको हो ।
प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार