
पुस १८
नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिनका लागि प्रदेश इन्जार्चमार्फत आवेदन दिनुपर्नुे भएको छ । आइतबारको बन्दसत्रमा निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार साहले सो कुराको जानकारी गराएका हुन् ।

बन्दसत्रमा अध्यक्ष साहले पार्टीको विधानअनुसार विभिन्न क्लस्टरमा जानैपर्ने भएकाले क्लस्टर अनुसार मिलाएर आवेदन दिने व्यवस्था गरेको बताएका थिए । उनले भने,‘पार्टीको महाधिवेशनमा क्लस्टरअनुसार उम्मेदवारी दिन यो व्यवस्था गरिएको हो ।
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार