२०७९ चैत्र ५ गते आइतवार

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन उपडेट



पुस १८

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार चार हजार चार सय पाँच मत मध्ये आईतवार विहान सात बजे सम्म दुई हजार चार सय मतगणना भएको हो ।अहिले सम्मको मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेक अन्य सवै पदमा क्रियाशिल संयुक्त राजनितिक दलका उम्मेदवारहरुको अग्रता रहेको छ ।
३००० मतपत्र गन्दा को परिणाम
अध्यक्ष
दिपक कुमार धिताल – १९६
यमकान्त भण्डारी – १३६७
पबनराज बुढाथोकी – ११९०
उपाध्यक्ष
सिताराम शर्मा आचार्य – १५३७
गिरिधारी प्रसाद पौडेल – १०१४
पुर्णप्रसाद धिताल – ४७

सचिव
सेबकराम भण्डारी – १९४१
दामोदर लामिछाने – ४५८
कोषाध्यक्ष
मेघराज न्यौपाने – २१८
भद्रबहादुर ओलि – १०७१
कर्णबहादुर वलि – ५६
भोलाप्रसाद थापा -११३५

सदस्य
पदमबहादुर खड्का – १४५८
लक्ष्मण केसी – १७७१
शोबिन्द्र चन्द्र – ८६०

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार