
पुस१४
चितवनमा ट्रक त्रिशूली नदीमा खसेको छ । नारायणगढ-मुग्लिन सडकखण्डको जलवीरे नजिकै केराबारी भन्ने ठाउँबाट मालवाहक ट्रक नदीमा खसेको हो ।
सूर्यमुखी तेल बोकेको ट्रक त्रिशूली नदीमा खस्दा के कति क्षति भयो भन्नेवारे विवरण आउन बाँकी रहेको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार