२०८१ असार १२ गते मङ्गलवार

कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा विश्वप्रकाश शर्मा निर्वाचित



पुस ०१,  । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले जानकारी छ

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार