२०७९ चैत्र १६ गते बिहिवार

लमजुङ केन्द्रविन्दु बनाएर गयो भूकम्प



मङ्सिर १३।
लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ। लमजुङ दोर्दी गाउँपालिका-८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार