२०८० मङ्सिर २४ गते आइतवार

दाउन तयार गरेको १५ कठ्ठा को धान खराई मा आगलागी



तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बस्ने राज योगि को करिब पन्ध्र कठ्ठा को धान को खराई मा आगलागी भएको छ।


सल्यान जिल्ला बागचौर नगरपालिका बस्ने बर्ष ३८ का भोगचे सुनारले दाउन मेसिनमा हाल्न तयारी गरेको धान को खराई मा आगो लगाएको स्थानीय ले जानकारी दिएका छ्न। स्थानीयवासीहरु को सहयोगमा आगलागि नियन्त्रण गरिएता पनि धान पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार