
कार्तिक ११ शंकर भुुसाल
रोजगारीको सिलसिलामा कुवेतमा बस्दै आउनुभएका बम बहादुर बस्नेतले तुलसीपुर उपमहानगरपालिका वार्ड नं ३ निबासी अति विपन्न बर्ष ५० का अपांग टेकबहादुर विकलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
राप्ती सञ्चार अनलाइनका को पहलमा रु नगत सहित चाउचाउ र पीठो राप्ती सन्चार अनलाइनका प्रबन्धक शंकर भुसालले आज निजकै निवासमा गई प्रदान गर्नुभएको छ।
सहयोग रकम र सामग्री बुझ्दै अति विपन्न परिवार का टेकबहादुर विकले आफूले सहयोग प्राप्त गर्दा खुशी भएको बताउनुभयो। घरमा चाडपर्वको बेला के खाने के लाउने भने समस्या भइरहेको बेला प्राप्त रकमले आफूले को दैनिक आवश्यकता पुरीपुरन गर्नको लागि मद्दत पुग्ने उहाँको विश्वास रहेको छ अनि अब आफ्नै घरमा बस्न पाए खु,सि हुन्थे भन्नू भएकाे साथै उहाँले आफूलाई सहयोग गर्ने दातालाई हार्दिक धन्यवाद प्रदान गर्नुभएको छ
बम बहादुर बस्नेे गित सहित हेरेर प्रतिक्रिया
,
