२०८० फाल्गुन २१ गते सोमवार

तुलसीपुरमा चोरीका घटना बढ्दै – घर अगाडि राखेको बाइक बाट तेल चोरी




तुलसीपुर २५ असोज
गय राती तुलसीपुरको ख लाई मा घर अगाडि रोकीराखेको बा ४ प ८०५४ नम्बरको बाइक बाट १५ लिटर पेट्रोल चोरी भएको बाइकका चालक बिजय डागी गुनासो गरे । आफ्नो बाइकको सुरक्षा होस् भनेर राखेको बिहान बाइक चलाउछु भन्दा तेल सकीएको देखे पछि आफुलाई बाइक चलाउन दु:ख भएको चिन्ता व्यक्त गर्व । बाइकको तेल चोरी भएको सबै भिडियो सि सि क्यामेरामा देखीएको प्रमाण पि के इन्टरप्राइजेजको पसलमा रहेको संचालक पबन के सीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार