२०८० असोज ७ गते आइतवार

वीर बहादुर सार्कीकाे परिवारलाई चेतमान सेजुवालबाट खाद्यान्न सहयोग_राप्ती सञ्चार




असोज ११।

तुलसीपुर तिन कल्ले मा एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ

तुल्सिपुर वार्ड न ३कल्लेमा १९ बर्षिय श्रीमती सिता सार्कि काे निधन भए पश्चात् खाद्यान्न को अभाव भएको जानकारी आए पछी चेतमान सेजुवाल ले २४ बर्षिय श्रीमान वीर बहादुर सार्की लाई दुई बोरा चामल आज सहयोग गर्नु भएको छ।

खाद्यान्नको चरम संकट भएको खबर प्राप्त भएपछि सहयोग गरेको उहाँले बताउनुभएको छ। निज सार्की की श्रीमती को केही महिनाअगाडि निधन भएको थियो। निजको सात महिना को छोरा रहेको छ।

सहयोग गर्ने चेतमान सेजुवाल ले समाज मा कोहि पनि गाँस बास बाट बन्चित हुन नपरोस भनी आफू ले सकेको सहयोग गरेको बताउनु भयो। त्यस्तै आफुहरु लाई सहयोग गर्ने मनकारी लाइ ले धन्यवाद दिनुभयो।
सबेैले सहयाेग गर्नु अनुरोध समेत गर्नु भएकाे छ ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार