
श्रीधर साहु
असोज ०८। दाङ
दाङको राजनीति मा एउटा छुट्टै पहिचान वनाउन सफल युवा का ढुकढुकि तुलसीपुर उपमहानगरपालिका वार्ड न १८ का युवा नेता माधव वलि, उनी ने क पा एमाले का नगर सचिव पनि हुनु।
राजनीति मा पार्टी लगायत नेता को ब्यक्ति रहनसहन बोली ब्यवहार ले पनि धेरै प्रभाब पार्दछ। राम्रो बोली व्यवहार सहयोगि नेता को एउटा राम्रो उदाहरण हुन माधव वलि । उनको काम देखेर वार्ड वासि पनि दङ्ग छन् ।जनता को घर घरमा पुगेर जनता गुनासो पनि सुन्ने गर्छन् उनी।
अकाशि कि एक महिलाले भन्नू भयो माधव बाबू हामीलाई कोरोना लागेको वेला घरमै आएर सेवा र हौसला दिनु भयो। हामीलाई धेरै आट र खुशि लाग्यो।कोरोना को समय मा पनि जनताको घरमा गएर सेवा हौसला दिने नेता प्राय कमै भेटिन्छन् यो यथार्थ हो । बिकास को काम मा उनलाई न बर्षात ले छेक्यो न समय ले उनी रात लाई रात नभनेर बर्षात को झरि को समय मा पनि जनताको बिकास को काममा खटिन्छन्।
तुलसीपुर उपमहानगरपालिका वार्ड न १८ मा अहिले जनता को सहज को लागि नयाँ वार्ड भबन को निर्माण भईसकेको छ र सेवा सचारु पनि भईसकेको छ। पाँच स्थान मा हिउँदे सिचाइ का लागि सिचाइ पोखरि ड्याम निर्माण भएका छन्।
यी हुन वार्ड न १८ मा भएका काम हरु
*वडा कार्यालयकाे आफ्नै नयाँ प्रशासनिक भवन निर्माण,
*नगर स्वास्थ्य केन्द्रकाे स्थापना,
*शुरक्षित आवास कार्यक्रम अन्तर्गत ३००माथि फुसकाे छाना भएका घरधुरीलाई जस्तापात वितरण,
*तीनवटा बहुउद्देश्यीय बृहत् पानी पाेखरी(ताल) र साना २वटा गरि जम्मा ५ वटा पाेखरी निर्माण,
*वडा भित्रका लगभग सबै मुख्य ग्रामीण सडकहरुकाे मापदण्ड अनुसारकाे स्तर उन्नति(कटीङ,ग्रावेलिङ),
*पत्रे खाेला देखी लमहि हुँदै हापुर जाेड्ने सडककाे हाईवे सँगै जाेडिएकाे माेहडामा जग्गा धनीसँग सहमति जुटाई ट्रयाक खाेल्न सफल,
*पत्रे खाेला सवदाह स्थलमा सिडी निर्माण,
*दुधरासदेखी संग्राम जाने सडक कालाेपत्रे(क्रमागत),
*49 चाेक देखि माथितिर खानेपानी कार्यालय जाेड्ने सडक कालाेपत्रे,
*बेलझुण्डी देखि मनिकापुर जाेड्ने सडक कालाेपत्रे शुरु भैसकेकाे(यसै बर्ष सम्पन्न हुँदै),
*झिङ्गै देखी गुरूङ टाेल जाने सडककाे १४ बर्ष सम्म अलपत्र रहेकाे माेहडा विवाद समाधान गर्दै ट्रयाक खाेल्न सफल,
*बिजाैरीकाे दुम्नागाऊँ सडक कालाेपत्रे आधा भएकाे(यसै बर्ष सम्पन्न हुने),
*हेमन्तपुर बैरागी चाेकदेखी बनकट्टी हुँदै मानपुर जाेड्ने सडक कालाेपत्रे,
*जमुनी चाैधरी गाउँ देखी पूर्वतर्फ फचकलुवा जाेड्ने नयाँ कृषि मार्गका रुपमा ट्रयाक खाेल्न सफल,
*कुटुरे डाँडा देखी मनिकापुर-सातकुले जाेड्ने नयाँ ट्रयाक खाेल्न र साेही ठाउँदेखी हिमचुली बाेर्डिङ जाेड्न पनि नयाँ ट्रयाक खाेल्न सफल,
*स्यानीदमार हुँदै डाैंडारे जाेड्ने नयाँ ट्रयाक खाेल्न सफल,
*बाँसडबरा र गुवारखाेला बालुवा नयाँ बस्तीमा 3 फेज सहितकाे विद्युत लाईन विस्तार,
*सातकुलेमा विद्युत ट्रान्फर्मर जडान ,
*वेलकाे रुखनजिक सवदाह स्थलमा भवन निर्माण,
*हेमन्तपुर रानीवन क्षेत्रमा पार्क र पाेखरी निर्माणकाे काम गुरुयाेजना अनुसार अगाडी बढेकाे,
*मनिकापुर खाल्डेबारीमा डिप बाेरिङ गाडिएकाे(केही काम बाँकी),
*विभिन्न ठाउँमा चाैतारी निर्माण र पानीका साना मुहान संरक्षणकाे काम भएकाे,
*विभिन्न ठाउँमा पानीकाे लागी कुवा र ट्याङ्की निर्माण,
*बिजाैरी शिवालय मन्दिर परिसरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रकाे लागी भवन निर्माण(काम अन्तिम चरणमा),
*बकुलाही सिंचाई कुलाे पक्की,
*सातकुले सिंचाई कुलाे पक्की,
*बनकट्टी सिंचाई कुलाे पक्की(क्रमागत),
*डुरुवा सिंचाई कुलाेकाे (बहुर्षिय याेजना)काम यसै बर्ष देखि शुरु हुँदै(ठेक्का लागि सकेकाे),
*बिजाैरी बेलझुण्डी खानेपानीकाे नयाँ पाईपलाईन विस्तारकाे काम शुरु हुँदै(ठेक्का लागीसकेकाे),
*जनता संस्कृत मा.वि मा 2 कराेडकाे लगानीमा नयाँ भवन निर्माण(काम अन्तिम चरणमा),
*जनकल्याण मा.वि दुधरासमा ईन्जिनियरिङ कक्षा शुरु र नयाँ भवन निर्माण,
*हामीले नै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालनमा ल्याएकाे,
*SEE मा उत्कृष्ट सामुदायिक विद्यलयका विद्यार्थी(१छात्रा,१छात्र)लाई सम्मान कार्यक्रमकाे शुरुवात,
*सामुदायिक विद्यालयबाटSEE पास गरि प्राविधिक शिक्षा लिन चाहने ५ विपन्न परिवारका बालबालिकालाई वडाकार्यालयले नै खर्च बेहाेरी पढाउने,
*स्मार्ट कृषि गाउँ कार्यक्रम भित्र्याई अक्कासी र सातकुले क्षेत्रलाई अाधार बनाई बाख्रा र बंगुर काे पकेट क्षेत्रका रुपमा विकास गर्दै।(हाल ५६ घर किसान संलग्न,सबैका घरमा अाधुनिक खाेर निर्माण सम्पन्न),
*बाँसडबरामा बाख्रा पालन किसान समूह गठन(पहिलाे चरणमा विभिन्न प्रजातिका घाँस र उन्नत जातकाे २ वटा बाेका प्राप्त),
*सार्वजनिक जमिन अतिक्रमणमा राेक(अतिक्रमणमा परेकाे गुवारखाेला र दुधरास कार्तिके सामुदायिक वन नजिककाे जमिन फिर्ता,
*विभिन्न समयमा वडाबाट व्यटिसियन र ईलेक्ट्रिसियन तालिम सम्पन्न(तालिम लिएका मध्ये केहीले व्यवसाय पनि शुरु गरिसकेको आदि ।
यी त केही उल्लेखनीय कामहरु हुन यस का अलवा उनको ब्यक्तिगत बोली व्यवहार ले जनताको मन छुन सफल नेताहुन । वलि वाट पनि अन्य जनप्रतिनिधि ले पनि केही पाठ सिक्ने हो कि ?