२०८२ बैशाख ५ गते शनिवार

सर्वोच्च अदालतकाे फैसलाले संसदीय व्यवस्थामाथि गम्भीर आघात: शकंर पोखरेल



असार”२८”प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात भएको बताएका छन्। सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।

सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले स्टाटस लेख्दै त्यसो बताएका हुन्।

उनले लेखेका छन्, ‘सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार