२०८३ बैशाख ५ गते आइतवार

ओलीद्वारा मानव सेवा आश्रमलाई सहयोग



माघ २० रमेश वलि

राष्ट्रिय संगीतकर्मी सङ्घ दाङ जिल्लाका सल्लाहकार तथा दुर्गा मिठाई पसलका सञ्चालक राजकुमार ओलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडर मा रहेको मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ मानव नै जीवनदान हो भन्ने उद्देश्यले मानव सेवा आश्रमलाई २५ हजार ५०० सहयोग गर्नुभएको हो समाजसेवी समेत रहेका ओलीले योभन्दा पहिले धेरै ठाउँमा सहयोग गरेको समेत बताउनु भएको छ मानव मानव हो। र सबैले जिउन सिक्नुपर्छ बाँच्न सिक्नुपर्छ सहनशीलता संघर्ष गर्न सक्नुपर्छ भन्ने उद्देश्यले तुलसीपुरमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार