असाेज १९ शुक्रबार धरान
धरानमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु गएकाे छ भने एकजना गम्भीर घाइते भएका छन् धरान–८ स्थित लाङघाली चोकमा सवारी दुर्घटना भएको हो । तीव्र गतिमा आएको स्कुटर र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको बताएको छ दुर्घटनामा परी स्कुटर चालक इटहरी–९ का आशबहादुर राईको मृत्यु भएको छ । स्कुटरको पछाडी बसेका धनकुटा साँगुरीगढी–९ का टेकबहादुर राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते राईको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१ख ४०६३ नं को ट्रकले आउँदै गरेको प्र.१-०२-०४५ प ३७४ नं को स्कुटरलाई ठक्कर बताएकाे छ यस बिषय अनुसधान भएको छ
प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार








