२०८२ असोज १ गते बिहिवार

कालिका अडियो सेन्टरका सञ्चालक भुसालको निधन



भदौ ४ तुलसीपुरका ब्यबसायी दुर्गा भुसालको निधन भएको छ तुलसीपुरको घोराही रोडमा कालिका अडियो सेन्टर सन्चालन गरेका भुसालको मंगलबार साँझ निधन भएको हो । उनी तुलसीपुरका सफल ब्यबसायी हुन् । लामो समयदेखि उनले घडी रेडियो माेबाएल ब्यापार गर्दै आएका थिए । उनको राति ९ बजेतिर निधन भएको हो ।

भुसाल लामो समयदेखि सञ्चार क्षेत्रमा पनि आबद्ध भएर काम गरिरहेका थिए।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते बुधवार