२०८३ असार १९ गते शनिवार

वाईवाईले कुईक हट एण्ड स्पाईसी नुडल्स बजारमा लन्च गरेको छ



तुलसीपुर,२० फागुन 

कृष्ण अधिकारी 

सि जि कम्पनी द्वारा संचालित वाईवाईले कुईक हट एण्ड स्पाईसी नुडलस बजारमा लन्च गरेको छ | सोही अवसरमा अहिले यो चाउचाउको तुलसीपुरको विभिन्न मुख्य ठाउँहरु जस्तै बाहिनी चोक , बि.पि चोक , बिरेन्द्र चोक मा फिरि टेस्टिन भैइरहेको छ | 

विभिन्न नुडल्सहरुको भिडमा यो कुईक हट एण्ड स्पाईसी नुडल्स को स्वाद फरक अनि बेग्लै किसिमको रहेको र सबैलाई खान ग्राहकहरु बताउछन् ।

दाङ तुलसीपुरको लागि वाईवाई कुईक हट एण्ड स्पाईसी नुडलस को आधिकारिक बिक्रेता सिन्दुर किराना पसल रहेको छ |

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते मङ्गलवार