२०८३ असोज १९ गते मङ्गलवार

गरिब दिन दुखी ,असहाय सबैको सहारा बन्दै  समाजसेवी :उपेन्द्र पौडेल।



दुःखी पीडित असायको लागि भगवान बने उपेन्द्र पौडेल।. मानिस जिउनका लागि र बाँच्नका लागि चाहिने भनेको गाँस बास कपास हो। त्यही नभएर मान्छेहरु अकालमा मृत्यु भनेका छन्। हो त्यही मृत्युलाई मर्न नपरोस् भनेर तुलसीपुर ३ रानागाउँका टिकाराम बिकको परिवारलाई उपेन्द्र पौडेलको तर्फबाट खाद्यान्न सहयोग  गरेका छन खाद्यान्न सहयोग गर्दै उपेन्द्र पौडेलले भने म सम्पूर्ण पुगेको मान्छे होइन। तर जनताको दुःख र देख्दा मन छिया छिया हुन्छ। त्यसैले मैले सहयोग अरुको दुःख पीडा देख्दा मलाई साह्रै मन छुन्छ त्यसैले म आर्थिक सहयोग गर्छु र गर्ने पनि छु त्यसैगरी खाद्यान्न सहयोग गरेको बताउनु भएको छ  सहयोग बुझ्द। टिकाराम बिकले भने मेरो भगवान बनेर आउनुभयो। आजसम्म मलाई कसैले सहयोग गरेका थिएनन्। आज खान नपाएर म तड्पिरहेको थिए। हजुरले सहयोग गर्नुभयो। धेरै खुसी छु। 

  हजुर जस्तो मान्छे यो समाज र देश चाहिन्छ। साँच्चै देशभक्तिको भावना भएको मान्छे हुँदो रहेछ हजुर धेरै खुसी लाग्यो हजुरलाई देख्दा टिकाराम बिक। मलाई लाग्थ्यो गरिब दुखीको कोही हुन्न भनेर। आज मैले भगवान देखेको थिएनहजुरलाई देख्दा

प्रकाशित मिति : २०८१ असोज २८ गते मङ्गलवार