साउन १०
महिलाहरूको महान पर्व तीजको अवसरमा माया केसीको नयाँ तीजको कोसेली बजारमा सार्वजनिक गरेकि छिन ब्ल्याक डायमण्डका अध्यक्ष झग्गु भण्डारीद्वारा निर्देशित उक्त गीत दाङमै छायांकन गरिएको हो । उक्त गीतमा रोशन वलीको शब्द , लय मन्जित पहाडीको रहेको छ गीतमा गायक भागिरथ चलाउने र माया केसीले स्वर दिएका छन् भने एचआर मगर र माया केसीको अभिनय रहेको छ ।
गीतको छायांकन द्रोण बस्नेतले गरेका हुन् , कोरियो ग्राफर तुफान वली, सम्पादन लक्ष्मण डाँगीले गरेका हुन् ।
एचआर क्रियसनबाट उक्त गीत सार्वजनि गरिएकाे हाे
link video

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार