
दाङको तुलसीपुरमा ५३ बर्षीय एक ब्यक्तीमाथि रड प्रहार भएको छ आईतबार राति ११ बजेतिर तुलसीपुर ५ जेसिजचोकमा उभिरहेको अबस्थामा तुलसीपुर ५ ग लाइन निवासी ५३ बर्षीय अर्जुन गौतम माथि रड प्रहार भएको हो ।उपमहानगरपालिका कार्यालय तर्फबाट आइरहेको नम्बर नखुलेको बुलेटमा सवार दुई जनाले रडक प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभएको छ
चालकले मोटरसाईकल रोकी रड प्रहार गर्दा अनुहार र नाँकमा गहिरो चोट लागेको छ उनको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि भैरहवा रिफर गरिएको छ । बताइएको छ
प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते सोमवार