दाङको तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको वताएको छ
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गर्नुभएको थियो घटनाको खबर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दिउँसो ४ बजे दिएका थिए।। हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ
प्रकाशित मिति : २०८२ बैशाख ७ गते सोमवार








