२०८३ असार १९ गते शनिवार

तुलसीपुर-३ राम्रीमा निवासि व्यवसायी समितिका उपाध्यक्ष दोर्ण आचार्यमाथि धारिलो हतियार प्रहार



८ माघ । तुलसीपुर हाेटल व्यवसायी समितिका उपाध्यक्ष दाो र्ण आचार्यमाथि धारिलो हतियार प्रहार भएको छ।

उहाँलाई तुलसीपुर-३ राम्रीमा रहेको आफ्नै हाेटलमा आएका दुई जनाले धारिलो हतियार (ग्रासी) प्रहार गरि घाइते बनाएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले हतियार प्रहारमा संलग्न तुलसीपुर-९ बेलुवाका मुकुन्द सापकोटा र उनकाे साढुदाईलाई पक्राउ गरेकाे छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते मङ्गलवार