२०८२ बैशाख २९ गते मङ्गलवार

तुलसीपुर 3 सिरखोलामा डबल क्याप दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु ३ जना घाइते



तुलसीपुर 3 सिरखोलामा राती3:12 बजे रोल्पा कोइला देखि दाङ आउदै गरेको रा १ज ८२२  नबरको पिकप दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु। तीनजनाको अवस्था गम्भीर डबल क्याप बाटोदेखि ३०० मिटर तल खसेको।

दाङको तुलसीपुरमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक दाङको दंगीशरण गाउँपालिका–४ बैंबाङका २२ बर्षीय हिरामणी बुढा र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ बर्षीय सुरेश खड्का रहेको  दुर्घटनामा परी कपुरकोट–६ की ३१ बर्षीया देवा वली, उहाँका १३ बर्षीय छोरा महेश वली र १० बर्षीय छोरा जिवन वली गम्भिर घाइते भएका छन् । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ समयमा सडकबाट करिब ३०० मिटर तल खसेर छ

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शनिवार