२०८१ कार्तिक २४ गते आइतवार

वडा अध्यक्ष कप फुटबल आइतबारदेखि हुने



तुलसीपुर वडा नं ८ मा वडा अध्यक्ष कप आयोजनामा हुने यहि कार्तिक ११ गते देखि हुने उपस्थितका लागि सम्पूर्ण वडा बासीहरूमा हार्दिक अनुरोध गर्दछौं

प्रथम पुरस्कार: रु २५,००० , प्रमाण पत्र, मेडल द्वितीय पुरस्कार: रु१०,००० , प्रमाण पत्र,मेडल नोट.दर्ता शुल्क लाग्ने छैन। 

.दर्ता गर्ने अन्तिम/०९ गते सम्म हुने छ. टाईसिट तान्ने /१० गते:  खेल खेल्ने स्थान बुटेनिया खेल मैदान. उत्कृष्ट खेलाडी, गोल रक्षक,डिफेन्डर, प्रशिक्षक र सर्वाधिक गलकर्तालाई विशेष अबाउट प्रदान गरिने छ ऱ्खेलाडीहरूले खेल खेल्दा पालना गर्नुपर्ने महत्वपूर्ण नियमहरू

१.खेल FIFA को नियमअनुसार र आयोजको पनि केही मापदण्ड अनुसार खेलाईनेछ खेलमा प्रत्येक टोलको एकजना  व्यवस्थापक, एकजना प्रशिक्षक र १२ जना खेलाडी सहितको नाम दर्ता गराउनुपर्नेछ।

यसैगरी टिममा १२ जना खेलाडीमध्ये दुईजना खेलाडी अर्को टोलको पनि राखेर खेल खेल्न  पाइनेछ। त्यसबाहेक बाहिर  बढी अर्को टोलको खेलाडी राखेर खेलेमा उक्त टीमलाई प्रतियोगिता बाट बाहिर गरिनेछ ४. कुनै पनि खेलमा सामान्य चोटपटक बाहेकको अवस्थामा अरु चोट पटकको सम्पूर्ण जिम्मेवारी खेलाडी स्वयमले लिनुपर्ने छ ५. खेल खेल्दा सम्पूर्ण खेलाडीहरूले अनिवार्य खेल पोशाक र जुत्ता लगाएको हुनुपर्ने छ ६. कुनै पनि खेलाडीले अथवा टिमले प्रतियोगिता अवधिभर खेल भावना  विपरीतका क्रियाकलाप देखाएमा टिमलाई नकआउट गर्ने समेतको कारबाही गरिनेछ खेल संयोजक:कवि सेन ठकुरी जानकारी दिनुभएको छ। फोन नम्बर 9822856343

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बिहिवार