
असोज ३०
तुल्सीपुर ३ सिरखोला निवासी १४ वर्षीय दिपा आले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी छिन्आज साँझ ६ बजे आफ्नो घरको पछाडि गोठमा आफ्नो सल बेरेर झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ के कारणले र के भएर आत्महत्या खुलेको छैन
मृतक आले शव पोष्टमार्टमका लागि अहिले अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ
प्रकाशित मिति : २०८१ असोज २९ गते बुधवार