दुःखी पीडित असायको लागि भगवान बने उपेन्द्र पौडेल।. मानिस जिउनका लागि र बाँच्नका लागि चाहिने भनेको गाँस बास कपास हो। त्यही नभएर मान्छेहरु अकालमा मृत्यु भनेका छन्। हो त्यही मृत्युलाई मर्न नपरोस् भनेर तुलसीपुर ३ रानागाउँका टिकाराम बिकको परिवारलाई उपेन्द्र पौडेलको तर्फबाट खाद्यान्न सहयोग गरेका छन खाद्यान्न सहयोग गर्दै उपेन्द्र पौडेलले भने म सम्पूर्ण पुगेको मान्छे होइन। तर जनताको दुःख र देख्दा मन छिया छिया हुन्छ। त्यसैले मैले सहयोग अरुको दुःख पीडा देख्दा मलाई साह्रै मन छुन्छ त्यसैले म आर्थिक सहयोग गर्छु र गर्ने पनि छु त्यसैगरी खाद्यान्न सहयोग गरेको बताउनु भएको छ सहयोग बुझ्द। टिकाराम बिकले भने मेरो भगवान बनेर आउनुभयो। आजसम्म मलाई कसैले सहयोग गरेका थिएनन्। आज खान नपाएर म तड्पिरहेको थिए। हजुरले सहयोग गर्नुभयो। धेरै खुसी छु।
हजुर जस्तो मान्छे यो समाज र देश चाहिन्छ। साँच्चै देशभक्तिको भावना भएको मान्छे हुँदो रहेछ हजुर धेरै खुसी लाग्यो हजुरलाई देख्दा टिकाराम बिक। मलाई लाग्थ्यो गरिब दुखीको कोही हुन्न भनेर। आज मैले भगवान देखेको थिएनहजुरलाई देख्दा