२०८२ बैशाख २८ गते सोमवार

किसानहरूलाई कृषि पेशामा जोड्दै वडा अध्यक्ष वीरबहादुर बिक विजय



असोज २३ रानागाउँ भेटेनरी तथा कृषि सेवा केन्द्रबाट  किसानहरु लाई ७०० टमाटरका बिरुवा हस्तान्तरण  गरिएको छ रानागाउँ भेटनेरी तथा कृषि सेवाका अध्यक्ष चेतमान सेजुवालको अध्यक्षतामा कार्यक्रम भएको थियो। त्यसैगरी प्रमुख अतिथिमा तुलसीपुर ३ का वडा अध्यक्ष विजय बिकको प्रमुख अतिथितामा कार्यक्रममा भएको थियो

कार्यक्रममा १०० जनाभन्दा बढी व्यक्ति उपस्थित भएका थिए  भने  तुल्सीपुर ३ वडाध्यक्ष वीर बहादुर बि, क भने  अब हामी वडा नम्बर ३ मा कम्तीमा महिनामा २० हजार बोटबिरुवा टमाटर गोपीका बेर्नाहरू वितरण गर्छौं। हाम्रो २०८४ सम्म वडा नम्बर ३ मा कृषि पेशामा आत्मनिर्भरता बनाउँछु यो हाम्रो सुरुवाती काम हो अब हामी प्रत्येक महिनामा २० दिनमा प्रत्येक किसानलाई कम्तीमा दुई सय बिरु वितरण गर्छौं   अब प्रत्येक किसानले घर दैलोमा नै फलाएर टमाटर गोपी फलाएर खान सक्ने वातावरण हामी बनाउँछौं।

प्रकाशित मिति : २०८१ असोज २२ गते बुधवार