
तुलसीपुरको विपि चोकमा ३५ लाख लागतमा द हुष्टेल युनिसेक्स सलोन सञ्चालनमा आएको छ । घटस्थापनाको अवसर पारेर सलोनको उद्घाटन गरिएको हो । सलोनको विहिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीले उद्घाटन गर्नु भएको हो ।
अरुण लहरे र राजेस बुढाथोकीको संयुक्त लगानीका सलोन सञ्चालनमा आएको हो । युवाहरु विदेश पलायन भइराखेको बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ सलोन सञ्चालनमा ल्याएको सञ्चालक अरुण लाहरेले बताउनु भयो ।
सलोनमा ३ पुरुष ७ महिला गरी जम्मा ११ जनाले रोजगारी पाएका छन् भने सलोनमा बालबालिकादेखि सबै उमेर समूहका महिला पुरुषले सेवा लिन सक्ने
प्रकाशित मिति : २०८१ असोज १६ गते बिहिवार