२०८१ माघ १ गते बुधवार

तुलसीपुर उपमहानगरपालिका–३ साततले नजिकैको टिपर दुर्घटना



रोल्पाबाट चुनढुंगा बोकेर दाङ जादै गरेको टिप्पर दुर्घटनामा परेको छ।तुलसीपुर उपमहानगरपालिका–३ साततले नजिकैको भिरबाट रा १ क १२३८ नम्बरको टिपर दुर्घटनाग्रस्त अवस्थामा करिब एक सय मिटर मुनी फेला परेको तर मानिस कोहि फेला नपरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

टिपर दिउँसो ३ बजेतिर दुर्घटनामा परेको र अहिलेसम्म चालक, सहचालक कोहि पनि दुर्घटना स्थल नजिक फेला नपरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भएको छ

प्रकाशित मिति : २०८१ भाद्र ६ गते शुक्रवार