२०८२ चैत्र १ गते सोमवार

जाजरकोटमा बोलेरो जिप दुर्घटना, १४ जना घाइते…..



खलङ्गादेखि भेरी नगरपालिका–६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप भेरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १४ जना यात्रु घाइते भएको भएका छन् । ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २१ गते मङ्गलवार