२०८२ बैशाख ५ गते शनिवार

आर्थिक अवस्था कमजोर भएका भुसाललाई जन्मदिनको अवसरमा टेकराज केसीबाट आर्थिक सहयोग



साउन १५ 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ निवासी इन्द्रलाल भुसाल ६ वटा रोगले ग्रसित छन् । उनको आर्थिक अबस्था कमजोर भएकाले उपचार पनि प्रभाबित हुँदै आएको छ । यसै सन्दर्भमा केही ब्यक्तीहरुले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ घर भई हाल अमेरिका बस्दै आएका टेकराज केसि तर्फबाट आफ्नो  जन्मदिनको अवसरमा घरमै गएर दुई छोरा ले नगद ५००५ सहयोग प्राप्त भएको छ । ‘न घर जग्गा छ, न त अरु कुनै सम्पत्ति रहेको छ ’,उनले भने‘त्यसैले मैले सहयोग गरेको हुँ ।’ फजुल खर्च कटाएर भएपनि  प्रदेशमा भएपनि केही रकम हस्तान्तरण गरेको र आगामी दिनमा अझ सहयोग गर्ने समेत बताउनुभएको थियो।

उक्त रकम टेकराजका दुई छोराले दिएका थिए   

प्रकाशित मिति : २०८१ साउन १४ गते मङ्गलवार