२०८१ माघ २४ गते शुक्रवार

आफ्नो जन्मदिनको अवसरमा  तुल्सीपुर वडा नम्बर ६ का वडा अध्यक्ष वर्षात भण्डारीले आर्थिक सहयोग गरे



तुलसीपुर, २९ असार । 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँ निवासी इन्द्रलाल भुसाल ६ वटा रोगले ग्रसित छन् । उनको आर्थिक अबस्था कम्जोर भएकाले उपचार पनि प्रभाबित हुँदै आएको छ । यसै सन्दर्भमा केही ब्यक्तीहरुले आर्थिक सहयोग गरेका छन्   भने आफ्नो जन्मदिनको अवसरमा  तुल्सीपुर वडा नम्बर ६ का वडा अध्यक्ष वर्षात भण्डारीले ले तुल्सीपुर ३ का इन्द्रलाल भुसाललाई उपचारको लागि  रु ३१०० आर्थिक सहयोग  । ‘न घर जग्गा छ, न त अरु कुनै सम्पत्ति रहेको छ वडा  ’,उनले भने‘त्यसैले मैले सहयोग गरेको हुँ  मेरो सानो सहयोग ले कसैलाई परिवर्तन गर्छ भने म सहयोग गर्न तयार छु भनु भयो उक्त रकम सञ्चारकर्मी शंकर भुषालले हस्तानतरण गरेका हुन् । 

प्रकाशित मिति : २०८१ असार २९ गते शनिवार