तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउ निवासी इन्द्रलाल भुसाल विभिन्न रोगले ग्रसित छन् ।
छोरा नभएका भुसाल बिगत लामो समय देखी विभिन्न रोग संग लड्दै आइरहेका छन । उपचारको क्रममा आफ्नो केहि भएको शिर सम्पत्ति सवै बेची उपचार गर्दा पनि आफुलाई सन्चो नभएपछि अहिले आर्थिक सहयोगको अपिल गरिरहेका छन् ।
५८ वर्षीय भुसाल श्रम गर्दै घर गुजारा गरिरहन्थे थिए तर अहिले विभिन्न रोग बलजिय पछि आर्थिक सहयोगको अपिल गरिरहेका छन् । अहिले आफुलाई कहिँ बाट आर्थिक सहयोग जुटेपछी आफू बच्चु कि भन्ने आशमा बाँचिरहेका छन् ।
उहाँको उपचारको तपाइँ सबैले सहयोग गर्दिए इन्द्रलाल भुसाललाई केही भएपनि राहत प्रदान हुनेछ सहयोग गर्न तपाईं हरु सम्पुर्ण लाई हार्दिक अपिल गर्न चाहन्छौ सहयोग नै मानव धर्म हाे।सहयोगको
सम्पर्क दिपेश कडेल ९७६४३८८५६२
शंकर भुसाल.९८४७८७६०६४
सहयोगि मनहरु गोविन्द भुसाल ११०५ तारा केसि १००० जय ओलीको १००० प्रेम वहादुर ओली र इन्द्रा कुमारी ओली। रु २००० सुमन बिऱ्क तर्फबाट तेल चामल मैदा कलिभान रोका २००० रमेश भुसाल ३२४९ शिव राना १०००