२०८१ माघ २५ गते शनिवार

दाङको तुलसीपुरमा चट्याङ लागेर एकजनाको मृत्यु



दाङको तुलसीपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-४ खाद्रेका बिक्रम बिकका छोरा १० वर्षिय सुबास बिक रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरको आगनमा बसेर मोबाईल चलाइरहेको अवस्थामा आज बेलुका ६ बजेको समयमा एक्कासि चट्याङ बालक बेहोस भएका थिए । उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएपनी साढे ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको बाहिरी  

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार