२०८१ माघ १ गते बुधवार

बिल बिनाको बालुवा लग्दै गरेको असोक साहको टिपर , गाउँपालीका अध्यक्ष जसवन्त यादव को नियन्त्रणमा



पर्सा । पर्सा को कोइलाभार खोलाबाट आज बिहान बिल बिना को खोला बाट बालुवा लुकाई चुराई दैनीक १०/१२ टिप असोक साह को टिपर लग्दै गरेको मा , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष जसवन्त यादव ले आफ्नो नियन्त्रणमा लि इलाका प्रहरी कार्यलय पटेर्वा सुगौली को जिम्मा लगाई थप अनुसन्धान अगाडि बढाउनु भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार