२०८३ बैशाख २९ गते बुधवार

दाङको तुल्सीपुर बाट काठमाडौं जादै गरेको यात्रुबाहक बस बेलझुण्डीमा दुर्घटना,



दाङ देखी काठमाडौ जाँदै गरेको प्र ३-०१००६ ख ०९७५ नबरको गाडी करिब ६ बजे तिर बेलझुन्डिमा दुर्घटना भएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा.लि को प्र ३-०१००६ ख ०९७५ नबरको गाडी करिब ६ तिर तुलसीपुर १८ बेलझुन्डिमा दुर्घटना भएको हो । 

दाङ देखी काठमाडौं जाँदै गरेको २२ जना यात्रुवाक बहस तुलसीपुर १८ बेलझुनडिमा ओपर्ट्याक गर्ने क्रममा दुर्घटना भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोख्रेले जानकारी दिएका छन थप विवरन आउन बाकी रहेको बताएका छन ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार