तुलसीपुरमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाखोरे निवासी जिवन घर्ती रहेको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट पैयाखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।।
प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार








