
१८बैशाख रमेश वलि
मान्छेले जन्मेपछि बाँच्नको लागि धेरै आधारहरु खोजिरहेको हुन्छ। यसै बीचमा विभिन्न व्यक्तिहरुले आफ्नो गन्तव्यहरू तयार गर्दै जान्छन् र कसैले छिटो सफलता पाउँछन् कसैले ढिलो सफलता पाउँछन्। यसै बीचमा सानै उमेरमा सफलता पाइरहेका एक व्यक्ति जो सानो उमेरमा आफ्नो जन्मथलो छाडेर कर्मथलोतिर लागे जन्मथलो प्युठानबाट केही गर्छु भनेर सानै उमेरमा काठमाडौँ सहरमा छिरेका शिव विक हुन् शिवको सानैदेखिको एउटा रहर थियो छायाङ्कन गर्ने छायाङ्कन भन्न बित्तिकै यो काम सोचेजस्तो सजिलो छैन भिडियो छायांकन निर्माण गर्दा धेरै कठिनाइहरु भोग्नुपर्ने हुन्छ यसै बीचमा १८ वर्षसम्म आईपुगदा लोपलाग्दो सफलता कमाएका व्यक्ति हुन् शिव उनी प्युठानदेखि काठमाडौँ जब आए आइसकेपछि म भिडियो छायांकन गर्छु भनेर दिनरात खटेर जुन मेहनत उनले गरे त्यो मेहनतको फल अहिले पाइरहेका छन् पछिल्लो समयमा सानै उमेरमा लोभलाग्दो सफलता पाइरहेका शिव विकले आफ्नो सपना पूरा गरिरहेका छन् सानै उमेरदेखि भिडियो छायांकन गर्छु भनेर लागेका शिबले विभिन्न हाँस्य सिरियलदेखि सेन्टिमेन्टल सिरियलहरूको छायांकन गर्दै आइरहेका छन्। र उनले म्युजिक भिडियोहरूको समेत छायांकन गर्ने गरेको बताउनुहुन्छ शिवले पछिल्लो समयमा भाभीको लेखान्त लफङ्गा दिमाग लगा हिस्सा बुढी खिस्स जदौ जस्ता दर्जनौं सिरियलहरूको छायांकन गर्दै आइरहेका छन् यसै बीचमा शिवले आज आफ्नो १८औँ जन्मोत्सव मनाएका छन्। राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारहरू उनको जन्म उत्सवमा सहभागी भएका थिए। सानो उमेरमा लोभलाग्दो सफलता पाइरहेको भन्दै विभिन्न व्यक्तिहरूले उनलाई विशेष धन्यवाद सँगसँगै सफलताको शुभकामना दिएका थिए। शिव १७ वर्ष पार गरेर १८ वर्षमा लागेका छन्।